त्रिविमा द्विपक्षीय विद्यार्थीबिच झडप, दुई जना घाइते « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

त्रिविमा द्विपक्षीय विद्यार्थीबिच झडप, दुई जना घाइते


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पत्रकार सम्मेलनको आयोजना गरेपछि द्विपक्षीय विद्यार्थीबिच झडपको अवस्था सृजना हुँदा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सो क्रममा एक समूहले पत्रकार सम्मेलन स्थलमा ढुङ्गा प्रहार समेत गरेको थियो। सोही क्रममा नेविसंघका २ जना घाइते भएको बताइएको छ ।

नेपाल विद्यार्थी सङ्घ प्रश्न पत्र हुबहु सोध्ने प्राध्यापकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएको छ भने एमाले निकट अनेरास्ववियूले तालाबन्दी खोल्ने चेतावनी दिएको छ ।
सम्बन्धित समाचार : त्रिविमा तनावग्रस्त

सम्बन्धित समाचार : नेविसंघका विद्यार्थीद्वारा त्रिविका महत्त्वपूर्ण कागजात लुटपाट, गृहसँग माग्यो सुरक्षा

Tags :
प्रतिक्रिया दिनुहोस