२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०५० अङ्कमा पुग्यो नेप्से

अ+ अ-

काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से २०५० अङ्कमा पुगेको छ । ४.८९ अङ्क बढेर नेप्से सो अङ्कमा पुगेको हो ।

नेप्से गत मंगलबारदेखि बढिरहेको छ । बुधबार कुल १ अर्ब ७३ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन २ अर्ब २९ करोडको कारोबार भएको थियो ।

बैङ्किङ ०.६, होटल तथा पर्यटन ९, जलविद्युत् १२, जीवन बीमा २८ र व्यापार उपसमूह १२ अङ्क घटे ।

अन्य १७, निर्जीवन बीमा ५६, माइक्रोफाइनान्स ८, उत्पादन ६३, फाइनान्स ३१ र विकास बैङ्क उपसमूह ५ अङ्क बढे । कुल ८६ कम्पनीको मूल्य बढ्दा ८७ को घट्यो भने ६ को स्थिर रह्यो ।

मल्टिपर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, आईसीएफसी फाइनान्स, गोर्खा फाइनान्स र नेपाल पुनर्बीमा कम्पनी क्रमश: अगाडि रहे ।