२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कबड्डी ४’ले तीन सातामा २१ करोड ३७ लाख ग्रस कमायो

अ+ अ-

काठमाडौँ । ‘कबड्डी ४’ले तेस्रो सातासम्म घरेलु बक्स अफिसमा २१ करोड ३७ लाख रुपैयाँ ग्रस कमाएको छ ।

तेस्रो सातामा भने फिल्मको कलेक्सनमा गिरावट आएको देखिन्छ ।

सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कमाइ गरेको ‘कबड्डी ४’ले काठमाडौँ उपत्यकाबाट ११ करोड ५८ लाख ग्रस र उपत्यकाबाहिरबाट ९ करोड ७९ लाख रुपैयाँ ग्रस कमाएको हो ।

यो फिल्म शुक्रबारदेखि सिक्किमबाहेकका भारतीय राज्यमा प्रदर्शनमा आएको छ ।

भारतमा ओपनिङ राम्रो रहेको विवरण प्राप्त भएको निर्माता तथा निर्देशक रामबाबु गुरुङले जानकारी दिए ।

फिल्मको शुक्रबारदेखि नेपाली हलमा चौथो सातामा प्रदर्शन सुरु भएको छ । चौथो सप्ताहान्तमा फिल्मले २२ करोड ग्रसको आँकडा पार गर्ने अनुमान छ । फिल्मले दोस्रो साताको अन्त्यमा ‘छक्का पन्जा ३’को ओपनिङ रेकर्डलाई उछिनेको थियो ।

‘कबड्डी ४’ले अझै पनि अस्ट्रेलिया, जापान र केही युरोपेली मुलुकका सिनेमा हल ‘होल्ड’ गर्दा ‘चिसो मान्छे’ ती ठाउँमा प्रदर्शन हुन सकेको छैन । ‘कबड्डी ४’ विदेशमा २ करोड २१ लाख रुपैयाँ नेटमा बिक्री भए पनि ग्रस कलेक्सन १० करोड जति हुने प्रक्षेपण छ ।