२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर कारोबार १ अर्बमुनि खुम्चियो ,१ अर्ब ३० करोडको कारोबार

अ+ अ-

काठमाडौँ । आज (शुक्रबार) सेयर कारोबार १ अर्बमुनि खुम्चिएको छ । शुक्रबार बन्द हुने गरेको बजार सरकारले आइतबार पनि बिदा दिने घोषणा गरेपछि पहिलो पटक खुलेको हो । आइतबारको बिदाले कारोबार हुने दिन नघटाउनका लागि सोमबारदेखि शुक्रबारसम्म बजार खुल्ला हुन थालेको हो ।

शुक्रबार कारोबार रकम ९३ करोड २२ लाखमा खुम्चिएको छ । बिहीबार १ अर्ब ३० करोडको कारोबार भएको थियो ।

नेप्से परिसूचक भने १५.८२ अङ्कले घटेर २२३५ मा कायम भएको छ । ४१ कम्पनीको मूल्य बढेको छ भने १३९ को घटेको छ । १२ कम्पनीको मूल्य भने स्थिर रह्यो । सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै २.७ प्रतिशत बढ्यो ।

तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ४.९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा अरुण काबेली, हिमालयन डिस्टिलरी, साङ्ग्रिला डेभलपमेन्ट बैङ्क (संस्थापक), पुनर्बीमा कम्पनी र अपी पावर क्रमश: अगाडि रहे ।