२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँका १० नगरपालिकामध्ये काँग्रेसले जित्यो तीन, थप ५ मा अग्रता

अ+ अ-

काठमाडौँ । काठमाडौँका १० नगरपालिकामध्ये तीन वटा नगरपालिकाको मत परिणाम सार्वजनिक भएको छ।

जसमा काँग्रेसले तीनै नगरपालिकामा जित हात पारेको छ।

दक्षिणकाली नगरपालिकामा काँग्रेस मोहन बस्नेत विजयी भएका छन्। उनी यसअघि पनि निर्वाचित भएका थिए।

कीर्तिपुर र तारकेश्वरमा पनि काँग्रेसका उम्मेदवार विजयी भएका छन्। दुवै नगरपालिकामा एमालेले अघिल्लो पटक जित हात पारेकोमा काँग्रेसले नतिजा उल्टाएको हो।

कीर्तिपुरमा राजकुमार नकर्मी र तारकेश्वरमा कृष्णहरि महर्जनले निर्वाचित भएका छन्।

काठमाडौँका बाँकी सात नगरपालिकामध्ये पाँच नगरपालिकामा काँग्रेसले अग्रता लिइरहेको छ।

काँग्रेसले अग्रता लिइरहेको कागेश्वरी र टोखामा यसअघि एमाले विजयी भएको छ। गोकर्णेश्वर, चन्द्रागिरि र नागार्जुनमा अग्रता लिइरहेको काँग्रेसले यसअघि पनि मेयर जितेको थियो।

एमालेले भने एक नगरपालिकामा अग्रता लिएको छ। एमालले यसअघि जितेको बुढानीलकण्ठ नगरपालिकामा अग्रता लिइरहेको हो। यसअघि जितेका दुई नगरपालिका गुमाइसकेको एमाले तीन नगरपालिकामा पनि पछि परेको छ।

काठमाडौंमा राप्रपाले एक नगरपालिकामा अग्रता लिइरहेको छ। काँग्रेस र समाजवादीबिच गठबन्धन भएको शंखरापुरमा राप्रपाले अग्रता लिइरहेको छ।