नेता नारायणकाजीलाई पनि कोरोना संक्रमण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेता नारायणकाजीलाई पनि कोरोना संक्रमण


२४ पुस २०७८, शनिबार


काठमाडौँ । माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।

आफूलाई कोरोना संक्रमण पुष्टि भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस