२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शाखा अधिकृत नयाँ भर्ना यथास्थितिमा राख्न उच्च अदालत पाटनको अन्तरिम आदेश

अ+ अ-

काठमाडौँ । उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश डा. खुसीप्रसाद थारु र डा.नवराज थपलियाको संयुक्त इजलासले आइतबार लोक सेवा आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाई दायर गरिएको मुद्दामा सो आदेश दिएको हो ।

‘ लोक सेवा आयोग मिति २०७६ मङ्सिर २५ को विज्ञापन बमोजिम अन्तिम नतिजा र योग्यताक्रम प्रकाशित नहुँदै मिति २०७८ मङ्सिर २९ मा लोक सेवा अयोगबाट प्रकाशित सूचना नं. ४१८/०७८–०७९ र सूचना नं. ४१९/०७८–०७९ अन्तर्गत समान तहका पदहरूको नतिजा सार्वजनिक नहुँदै समान पदमा विज्ञापन भएको देखिएकाले निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा ७ र उपदफा १० बमोजिम यकिन हुनुपर्ने पसदंख्या समेतका आधारमा रिट निवेदनको अन्तिम किनारा नलागुन्जेल अहिलेकै कायम रहने गरी र अहिले निवेदकलाई अन्याय नहुने गरी गत मङ्सिर २९ गते आयोगले प्रकाशन गरेको विज्ञापनको प्रक्रिया अघि नबढाएर यथास्थितिमा राख्न पुस १३ गते नै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइन्छ ।’ उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशमा भनिएको छ ।

सम्बन्धित समाचार : शाखा अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी

निवेदकका तर्फबाट अधिवक्ता आशिप पन्त र अनुपम भट्टराईले तथा विपक्षी बनाइएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा लोकसेवा आयोगको तर्फबाट उच्च सरकारी वकिल कार्यालय, पाटनका सहन्यायाधिवक्ता कृष्ण मोहन कोइराला र सहायक न्यायाधिवक्ता चन्द्रप्रसाद सन्जेलले बहस गरेका थिए ।

२०७६ साल मङ्सिर २५ गते गरेको विज्ञापन बमोजिम अन्तिम नतिजा र योग्यताक्रम प्रकाशित नगरीकनै लोक सेवा आयोगले २०७८ मङ्सिर २९ गते शाखा अधिकृतको विज्ञापन गरेको भन्दै परीक्षार्थिहरुले मुद्दा दर्ता गरेका थिए ।

सम्बन्धित समाचार : सिफारिसको पर्खाइमा रहेका परीक्षार्थीद्वारा लोक सेवा अध्यक्ष र सामान्य सचिवलाई ज्ञापन

सम्बन्धित समाचार : मुख्य सचिव र प्रधानमन्त्री कहाँ पनि पुगे सिफारिसको पर्खाइमा रहेका शाखा अधिकृतका परीक्षार्थी

सम्बन्धित समाचार : अधिकृत परीक्षार्थीद्वारा लोक सेवा कार्यालयमा प्रदर्शन

सम्बन्धित समाचार : लोक सेवा अध्यक्षको प्रोफाइलमा कमेन्टको बाढी, अधिकृतहरूले लेखे -आयोगप्रति हामीलाई पूर्ण विश्वास छ

सम्बन्धित समाचार : शाखा अधिकृत परीक्षार्थीद्धारा लोक सेवा आयोगको कार्यालयमा धर्ना

सम्बन्धित समाचार : लोक सेवा सम्बन्धी मुद्दा आज पनि स्थगित, अध्यक्षको राजीनामा माग्दै आन्दोलन गर्ने परीक्षार्थीको चेतावनी

प्रतिक्रिया दिनुहोस