२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली धनीपूर्जा प्रकरणमा कुमारी बैङ्कमाथि राष्ट्र बैङ्कद्वारा पनि छानबिन सुरु

अ+ अ-

काठमाडौँ । गायक योगेश्वर अमात्यको बाराको जग्गाको नक्कली धनी पुर्जा बनाएर कर्जा प्रवाह गरिएको प्रकरणमा नेपाल राष्ट्र बैङ्कले छानबिन थालेको छ ।

राष्ट्र बैङ्कले कुमारी बैङ्कमा ‘अनसाइट इन्स्पेक्सन’ टिम बनाएर ऋण प्रवाहमा जोडिएको कुमारी बैङ्कको न्यूरोड, बारा शाखा र नक्सालस्थित मुख्य कार्यालयबाट कागजात जफत गरेर छानबिन गर्ने जनाएको छ ।

किर्ते गरेर १९ करोड रुपैयाँ ऋण प्रवाह गरिएको विषयमा ‘सरकारी लिखत किर्ते’ तर्फ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ भने संलग्न ५ जना पक्राउ परिसकेका छन् ।

बैङ्कले जाहेरी निवेदन नदिएका कारण अहिले किर्तेमा मात्र अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

आफ्नो जग्गाको नक्कली धनी पुर्जा बनाएर ऋण प्रवाह गरिएको थाहा पाएपछि गायक अमात्यले दसैँअघि सीआईबीमा जाहेरी दिएका थिए ।