रहेनन् कलाकार शम्भु थापा ‘बखते’ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

रहेनन् कलाकार शम्भु थापा ‘बखते’


५ भाद्र २०७८, शनिबार


काठमाडौँ । कलाकार शम्भु थापा ‘बखते’को कोरोना सङ्क्रमणका कारण निधन भएको छ । १८ दिनदेखि उपचाररत थापाको शनिवार पाटन अस्पतालमा निधन भएको हो।

६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरीबास्सैमा अभिनय गरेका थिए। थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस