काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको प्रथम चरणको परीक्षा नतिजा सार्वजनिक गरेको छ । यही साउन २३ गते लिइएको प्रथम चरणको वस्तुगत परीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।
तुलनात्मकरुपमा यस वर्षको परीक्षामा यस अघिका वर्षको भन्दा बढी परीक्षार्थी पास भएका छन् । १९ हजार २ सय ३३ जना परीक्षामा सहभागी भएकामा ९ हजार ८ सय ८ जना उत्तीर्ण भएका छन् ।
यस्तो छ नामावली