नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन 


१९ असार २०७८, शनिबार


काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

अविरल वर्षापछि खसेको पहिरोले अवरुद्ध भएको सडक केही बेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

अहिले पहिरो हटाउन क्रम जारी रहेको र सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरूलाई गन्तव्यतिर पठाउने क्रम चलिरहेको छ ।

दुईतर्फी सडक सञ्चालनमा आउन भने केही समय लाग्ने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस