१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा एकै दिन २ जना कोरोना संक्रमितको मृत्यु

अ+ अ-

नेपालगन्ज । बाँकेमा बिहीबार मात्र दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा बाँके र सुर्खेतका एक एक जनाको कोरोनाबाट मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका–४ का ५२ वर्षका पुरुषको बिहान ५:२० मा मृत्यु भएको हो । असोज १२ गते कोरोना पुष्टि भएका उनलाई फोक्सोमा निमोनिया भएको थियो ।

त्यसैगरी, सुर्खेतको भेरीगंगा नगरपालिका-५ का ७५ वर्षीया महिलाको पनि शिक्षण अस्पताल कोहलपुरमा बिहीबार राति १ बजेतिर मृत्यु भएको हो । दुर्घटनामा परेर ढाड भाँच्चिएको, मृगौला र पित्तथैलीको समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि आएका र जिल्ला भित्रका गरी कोरोनाबाट ज्यान जानेको संख्या २५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस