११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीयद्वारा सरकारी जमिन अतिक्रमण

अ+ अ-

बैतडी । जिल्ला सदरमुकाम मार्तडीस्थित स्वास्थ्य कार्यालयको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेका छन् । जिल्ला वन डिभिजन कार्यालयको माथिपट्टिको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेको देखिएको छ ।

शक्तिको आडमा जे गरे पनि हुन्छ भन्ने मानसिकताले गर्दा सरकारी जमिन अतिक्रमित हुँदै गएको छ । यसअघि जिल्ला स्वास्थ्य कार्यालय हुँदा अस्पतालले केही भाडा उठाउने गरेको भए पनि स्वास्थ्य कार्यालय भइसकेपछि भाडा उठाउन नसकिएको र अतिक्रमण हटाउन आग्रह गर्दा नमानेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।

पूरै जग्गा स्थानीयवासीले अतिक्रमण गरेको र हटाउन लगाउँदा हटाउँछु भने पनि नहटाएको जनस्वास्थ्य अधिकृत पन्तको भनाइ छ । स्वास्थ्य कार्यालयको भवनको बोलपत्रसमेत भइसकेको छ ।

“सरकारी जमिनमा कुनै पनि व्यक्तिले केही गर्न पाउदैनन्, त्यहाँ निजी घर बनाउँदा सरकारी जमिनको स्वरुप बिगारिएको छ”, कार्यालय प्रमुख पन्तले भने । “को मान्छे कुन पार्टीको आफूलाई मतलव नहुने तर सरकारी जमिन कसैले प्रयोग गर्न पाउँदैन”, पन्तको भनाइ छ ।

स्वास्थ्य कार्यालय बाजुराको अतिक्रमण भएको जमिनको विषयमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराइसकेको र केही दिनमा सर्वपक्षीय सर्वदलीय बैठक बसाउने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस