२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश अस्पताल सुर्खेतमा परीक्षण प्रयोगशाला स्थापना

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरेको छ । सङ्घीय सरकारले उपलब्ध गराएको कोरोना परीक्षण गर्ने पिसिआर मेसिन बुधबार कर्णाली प्रदेश अस्पतालमा जडान गरी प्रयोगशाला स्थापना गरिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए।

“कर्णाली प्रदेशको आवश्यकतालाई महसुस गरी सङ्घीय सरकारले पठाएको कोरोना परीक्षण मेसिन प्राप्त भएको छ,” मन्त्री रावलले भने, “अब यहाँका कोरोना सङ्क्रमित बिरामीहरुको ‘थ्रोट स्वाब’ सुर्खेतमै परीक्षण हुनेछ ।”

कर्णाली प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले उपलब्ध पिसिआर मेसिनले प्रदेशवासीलाई सहज बनाएको बताए । कोरोना सङ्क्रमित भेटिएमा तिनको ‘थ्रोट स्वाब’ परीक्षण सुर्खेतमै हुने बताउँदै मेसु डा खड्काले यसका लागि नेपाल सरकारले एक जनशक्ति पनि पठाएको जानकारी दिए ।

कुमारी बैंकद्वारा १० लाख सहयोग
कुमारी बैंक सुर्खेत शाखाले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा रु १० लाख सहयोग गरेको छ । त्यस्तै राष्ट्रिय अपाङ्ग महासङ्घ, कर्णाली प्रदेशले रु ५१ हजार कोषमा सहयोग गरेको छ ।  रासस

प्रतिक्रिया दिनुहोस