२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कुकुरबाट बलात्कार गराइएको’ भन्ने समाचारप्रति सेनाको आपत्ति

अ+ अ-

काठमाडौँ । काठमाडौँ । द्वन्द्वकालमा एक युवतीको कुकुरबाट बलात्कार गराइयो भन्ने समाचारप्रति नेपाली सेनाले आपत्ति जनाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले बुधवार एक विज्ञप्ति जारी गर्दै द्वन्द्व कालमा यौन हिंसा पीडित युवतीको बयान–कुकुरबाट बलात्कार गराइयो भन्ने समाचारप्रति आपत्ति जनाएको हो ।

सेनाको विज्ञप्तिमा भनिएको छ ‘नेपाली सेनाको छविमा आँच पु¥याउन सक्ने तथा आमजनमानसमा सेनाप्रतिको आस्था तथा विश्वासमा समेत ठेस पुग्न सक्ने देखिएबाट सेनाप्रतिको आस्था तथा विश्वासमा समेत ठेस पुग्न सक्ने देखिएबाट प्रकाशित समाचारप्रति नेपाली सेना ज्यादै नै संवेदनशील रहेको छ’

नेपाली सेनाले उपलब्ध कुकुरहरूलाई समाचार चारमा सम्प्रेषण भए बमोजिमको कार्यको लागि तालिम दिने नीति र क्षमता नरहनुका साथै त्यस प्रकारका अपराधजन्य कार्य गर्ने कुनै औचित्यसमेत नरहेको जनाउँदै भनेको छ, ‘समाचारमा उल्लिखित जघन्य प्रकृतिको घटना सम्बन्धमा हालसम्म नेपाली सेनाको कुनै पनि निकायमा उजुरी परेको देखिँदैन ।’

साथै सेनाले विगतको द्वन्द्वका घटनाहरू सम्बन्धमा सत्य निरूपण तथा मेलमिलाप आयोगलाई सहयोग गर्न प्रधानसेनापतिबाट पटक पटक प्रतिबद्धता व्यक्त भइरहेको स्मरण गराउँदै उक्त घटनाको सम्बन्धमा पीडितलाई निर्धक्कसँग उजुरी दिन आव्हानसमेत गरेको छ ।

‘प्राप्त उजुरी उपर यथोचित छानबिन गरी सत्य तथ्य पत्ता लगाई सार्वजनिक गर्न नेपाली सेना प्रतिबद्ध एवं तत्पर रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।