अर्थ मन्त्रालयका सहसचिव भण्डारी सचिवमा बढुवा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अर्थ मन्त्रालयका सहसचिव भण्डारी सचिवमा बढुवा


१३ चैत्र २०७५, बुधबार


काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी सचिवमा बढुवा भएका छन्।

मन्त्रिपरिषद् बैठकले सहसचिव भण्डारीलाई सचिवमा बढुवा गरेको हो।

सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएपछि थपलियाको स्थानमा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी भण्डारीलाई दिने तयारी भएको हो ।

थपलियाले प्रमुख निर्वाचन आयुक्त सिफारिस हुनुअघि सचिव पदबाट राजीनामा दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस