२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नोभिनको नया म्युजिक भिडियो ‘तेरे पिछे’ सार्वजनिक (भिडियो सहित)

अ+ अ-

काठमाडौं । भनिन्छ संगीतको कुनै भाषा हुदैन। भाषा नबुझेपनि हामी विभिन्न देशका संगीत सुनिराखेका हुन्छौ किनकि तेस्ले मनमा आनन्द दिन्छ।

हामी कहाँ हिन्दी गीतको प्रभाव ठूलो छ उताको गीत संगीत र फिल्मका हामी धेरै फ्यान नै छौ। अब समय फेरिएको छ अरु देशका संगीतकर्मी अब आफ्नो सोर्ता खोज्दै नेपालमा आउने कर्म बढ्दैछ । तेति मात्रै होइन अब आफ्नो सिर्जनालाई नेपाली सोर्ता माझ पुर्याउन उनिहरु प्रयासरत छन।

हाल अमेरिका रहेका पाकिस्तानी मुलका गायक , रचनाकार र म्युजिक प्रोड्युसर नोभिन मौरिसले आफ्नो नयाँ म्युजिक भिडियो  ‘तेरे पिछे’ सार्वजनिक गरेका छन। उनको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक यस गीतमा उनको आफनै स्वर रहेको छ भने यस गीतमा र्याप आइजेको रहेको छ । गीतमा शब्द र संगीत आशिक मुसिकको रहेको छ।

नोभिन गायक मात्रै नभएर एक राम्रो प्रफोमिङ आर्टिस्ट पनि हुन उनले बलिउडका चर्चित कलाकार मिका सिंह , प्रीतम , सुश्मिता सेन लगायतका कलाकार संग स्टेज शेयर गरिसकेका छन। आगामी दिनमा नेपाली कलाकार संग पनि सहकार्य गरेर अघि बढ्ने उनको सोच छ।

हेर्नुहोस् भिडियो सहित : 

प्रतिक्रिया दिनुहोस