‘नेपालमै बनेको ‘यात्री पी-२’ले राष्ट्रिय आत्मविश्वास जगाएको छ’ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र उत्पादन गरिएको विद्युतीय स्कुटर ‘यात्री पी-२’ले स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास जगाएको बताएका छन्। सिप्रदी यात्री कम्पनीले निर्माण गरेको स्कुटर सोमबार सार्वजनिक...