सरकारी विज्ञापनमा निजी मिडियालाई विभेद नगर्न सरकारलाई सर्वोच्चको आदेश (पूर्ण पाठसहित)
काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापनमा निजी मिडियालाई विभेद नगर्न सरकारलाई आदेश दिएको छ । अदालतले गत असार ३० गते भएको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक गर्दै न्यायाधीशद्वय शारंगा सुवेदी र...