मधेस प्रदेशमा मानवअधिकार उल्लंघनसम्बन्धी ३९ उजुरी दर्ता
जनकपुरधाम । राष्ट्रिय मानवअधिकार आयोगको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आर्थिक वर्ष २०८२/८३ मा ३९ वटा मानवअधिकार उल्लंघनसम्बन्धी उजुरी दर्ता भएका छन् । नागरिकका आधारभूत अधिकार, महिला तथा बाल अधिकार, जातीय...