जापानको ओसाकामा पर्वका क्रममा रथ पल्टिँदा दुई जनाको मृत्यु, १६ घाइते
टोकियो । जापानको पश्चिमी ओसाका प्रिफेक्चरका दुई सहरमा परम्परागत पर्वका क्रममा रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। इजुमिसानो सहरमा पर्वमा सहभागी ५१ वर्षीय...