२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महामन्त्रीमा उम्मेदवारी दिने मनीष झाको घोषणा

अ+ अ-

काठमाडौँ । रास्वपाका प्रवक्ता मनीष झाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सोमबार पत्रकारहरूसँगको कुराकानीमा उनले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताएका हुन् । ‘जसरी मिडियामा चर्चा आएको छ त्यो स्वीकारोक्तिका साथ आएको छ । जुन दाबी र अपेक्षा छ त्यसलाई स्वभाविक रूपमा लिन सकिन्छ । यो देशको प्रधानमन्त्री नै हुन्छु, पार्टीको सभापति नै हुन्छु भन्ने मेरो कहिल्यै पनि अपेक्षा छैन । तर अहिलेसम्म जुन तहसम्मको नेतृत्व लिएर आएँ, त्योभन्दा अगाडि बढ्छु भन्ने अपेक्षा हुन्छ नै,’ झाले भने ।

राजनीतिमा लागेपछि थप चुनौती लिन तयार हुनुपर्ने पनि उनले बताए । ‘पार्टीको आगामी दुई निर्वाचनको तयारी र देशले राखेको अपेक्षालाई सम्बोधन गर्न महामन्त्रीको जिम्मेवारी महत्त्वपूर्ण छ । मैले आफ्नो क्षमता, पृष्ठभूमि र साथीहरूको सल्लाहका आधारमा यस पदका लागि आफूलाई योग्य पात्र ठानेको छु, झाले भने । 

0 Comments