२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन, माइतीघरमा विरोध सभा

अ+ अ-

काठमाडौँ । सदनमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद भनाइप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेस निकट भ्रातृ संगठन नेपाल तरुण दलले पनि विरोध प्रदर्शन गरेको छ।

काठमाडौँको माइतीघर क्षेत्रमा आयोजित प्रदर्शनमा तरुण दलका नेता तथा कार्यकर्ताहरूले विभिन्न नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय भावना र ऐतिहासिक योगदानप्रति अपमान भएको आरोप लगाएका थिए।

प्रदर्शनकारीहरूले बोकेका प्लेकार्डहरूमा राष्ट्रप्रेम केवल अभिव्यक्तिमा सीमित भएको जस्ता सन्देश समेटिएको थियो। उनीहरूले प्रधानमन्त्रीको भनाइले देशभक्ति र राष्ट्रिय सम्मानमाथि प्रश्न उठाएको दाबी गरेका छन्।

यसअघि पनि प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विरोध कार्यक्रम गरेको थियो।

0 Comments