काठमाडौँ । लोक सेवा आयोगले वरिष्ठ प्रशासकीय अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले बिहिवार एक सूचना जारी गर्दै अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १००/२०७९/८० प्रशासन तथा लेखा सेवा–समूह, प्रशासन उपसमूह, ए-७ तहको बरिष्ठ प्रशासकीय अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचना :
यसैगरी, नम्बर १७८/२०७९/८० प्राविधिक सेवा/समूह, एनिमल ब्रिडिङ्ग एण्ड जेनेटिक्स उपसमूह, टि-६ तहको प्राविधिक अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना :

यसैगरी, नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १७८/२०७९/८० प्राविधिक सेवा/समूह, एनिमल ब्रिडिंग एण्ड जेनेटिक्स उपसमूह, टि-६ तहको प्राविधिक अधिकृत पदको लिखित परीक्षाको पनि नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :

यस्तै, नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १६१/२०७९/८० प्राविधिक सेवा/समूह, फुड टेक्नोलोजी उपसमूह, टि-६ तहको प्राविधिक अधिकृत पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची:

यसैगरी, नेपाल कृषि अनुसन्धान परिषद्को विज्ञापन नम्बर १६०/२०७९/८० प्राविधिक सेवा/समूह, भेटेरिनरी उपसमूह, टि-६ तहको प्राविधिक अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :








