२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेठ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, औसत दरमा सामान्य गिरावट

अ+ अ-

काठमाडौँ । जेठ महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ दरअनुसार व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा औसत ब्याजदर घटेको देखिएको छ ।

बैंकिङ क्षेत्रका विवरण अनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम औसत ब्याजदर ४.३४ प्रतिशतमा झरेको छ, जुन वैशाख महिनामा ४.४ प्रतिशत रहेको थियो ।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपमा पनि हल्का गिरावट आएको छ । वैशाखमा ३.२२ प्रतिशत रहेको ब्याजदर जेठमा ३.२० प्रतिशत कायम भएको छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये पाँच बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने सूचीमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक र नेपाल बैंक रहेका छन् ।

त्यसैगरी सिद्धार्थ बैंक र सिटिजन्स बैंकले भने जेठ महिनाका लागि ब्याजदर वृद्धि गरेका छन् । बाँकी बैंकहरूले वैशाख महिनाकै ब्याजदरलाई यथावत राखेका छन् ।

0 Comments