२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तरीमा बेपत्ता महिलाको शव फेला

अ+ अ-

काठमाडौँ । तिलाठी कोईलाडी गाउँपालिका–५ बनरझुल्ला टोलकी ३६ वर्षीया अनिता देवी राय एक सातादेखि बेपत्ता रहेको अवस्थामा मृत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उनको शव बुधबार सोही वडाको ‘नौ किलोमिटर’ भन्ने स्थानस्थित कोशी नदीको स्परमा कुहिएको अवस्थामा फेला परेको हो ।

प्रहरीका अनुसार मृतकका हात र खुट्टा बाँधिएको तथा ढुङ्गा प्रहार गरी हत्या गरिएको देखिएको छ । मृतकले लगाएको साडीले हात–खुट्टा बाँधिएको तथा श्रीमान् प्रयोग गर्ने भेस्टमा गह्रौँ ढुंगा राखेर घाँटीमा बाँधिएको अवस्थामा शव फेला परेको देखिइएका हुन् ।

मृतकका श्रीमान् छोटु भनिने बिरेन्द्र राय विगत दुई वर्षदेखि वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै घटनास्थल पुगेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

0 Comments