२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस निकट नेपाल महिला संघको नेतृत्वमा मीना खरेललाई अध्यक्षको जिम्मेवारी दिइएको छ । पार्टी सभापति गगन थापाले चितवन निवासी खरेललाई महिला संघको अध्यक्षमा मनोनयन गरेका हुन् ।

खरेलले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

सामाजिक क्षेत्रमा, विशेष गरी असहाय महिला तथा बालबालिकासँग सम्बन्धित कार्यक्रमहरूमा सक्रिय रहँदै आएकी खरेललाई संगठनको महाधिवेशन तोकिएको समयसीमाभित्र सम्पन्न गर्ने कार्यादेश पनि दिइएको छ ।

२०७३ सालदेखि नेपाल महिला संघमा नियमित निर्वाचन तथा महाधिवेशन हुन सकेको छैन । यसअघि नेतृत्वमा रहेकी उषा मिश्रको कार्यसमितिले पनि महाधिवेशन सम्पन्न गर्न नसकेको बताइएको छ ।

0 Comments