२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्री र अमेरिकी विशेष दूतबीच शिष्टाचार भेट, द्विपक्षीय सम्बन्ध सुदृढीकरणबारे छलफल

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोरबीच शिष्टाचार भेट भएको छ।

परराष्ट्र मन्त्रालयमा सम्पन्न उक्त भेटमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित छलफल भएको मन्त्रालयले जनाएको छ।

छलफलका क्रममा दुई देशबीचको आपसी सहकार्य विस्तार, साथै लगानी तथा व्यापार प्रवर्द्धनका सम्भावनाबारे पनि विचार-विमर्श गरिएको उल्लेख गरिएको छ।

भेटवार्तालाई नेपाल-अमेरिका सम्बन्धलाई व्यवहारिक र आर्थिक रूपमा अझ प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण अवसरका रूपमा लिइएको जनाइएको छ।

0 Comments