२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतापपुरमा आगलागी हुँदा १२ घर जलेर नष्ट

अ+ अ-

काठमाडौँ । पश्चिम नवलपरासीको प्रतापपुरमा आज दिउँसो आगलागी हुँदा १२ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । 

प्रतापपुर गाउँपालिका वडा ५ भैरमपुरमा स्थानीय गोविन्द चमारको घरबाट सुरु भएको आगोले १२ जनाको कच्चि घर जलेर नष्ट भएको छ । आगलागीमा कुनै मानवीय क्षति नभए पनि ३ वटा बाख्रा जलेर मरेका छन् भने एउटा बाख्रा घाइते भएका छन् । 

आगलागीबाट घर सहित अन्नपात लत्ताकपडा गरी ५० लाख बराबरको  क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार स्थानीय गोविन्द चमारले बिहान घरमा सरसफाईबाट जम्मा भएको फोहोर जलाउन बालेको आगो राम्रोसँग ननिभाउँदा हावाले उडाएर आगलागी भएको हो ।

गरिब विपन्न बस्तीमा आगोले घरबास जलेर नष्ट भएपछि उनीहरूको बिचल्ली भएको छ । घटनामा गोविन्द चमार सहित रामसिंह कुर्मी, राम बहादुर कर्मी, नगिना हरिजन, भुटेल हरिजन, सन्तोष हरिजन, कासिलाल चमार, शिवशरण कुर्मी, सदिक मियाँ, किमन कुर्मी र अनेश कुर्मीको कच्चि घर जलेर नष्ट भएको हो भने उमेश कुर्मीको दुई कोठे पक्की घरमा पनि आगोले क्षति पुर्‍याएको छ । 

आगो लागेपछि समयमै दमकल पुग्न नसकेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । 

1 Comment
webdesign agentur bamberg
webdesign agentur bamberg
2 months ago

webdesign agentur bamberg https://websiteerstellenlassenbamberg.de/