२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाएका छन्। 

सर्वोच्च अदालतको हालैको फैसलापछि उनले ‘निवर्तमान कार्यवाहक सभापति’को हैसियतमा पहिलो पटक सार्वजनिक विज्ञप्ति जारी गरेका हुन्।

मंगलबार जारी वक्तव्यमा उनले विद्यार्थी संगठनहरू नेपालको लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक आधार स्तम्भ भएको उल्लेख गरेका छन्। स्ववियुको भूमिकाले नै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न योगदान पुगेको उनको भनाइ छ।

विज्ञप्तिमा पञ्चायती व्यवस्थाको कालखण्डमा राजनीतिक दल प्रतिबन्धित हुँदा विद्यार्थी संगठनहरूले लोकतन्त्रको पक्षमा चेतना फैलाउने र आन्दोलनको नेतृत्व गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरिएको छ।

खड्काले वर्तमान सरकार, जसको नेतृत्व वालेन्द्र शाह ले गरिरहेको छ, त्यसले विद्यार्थी संगठन र स्ववियु खारेज गर्ने निर्णय गर्नु लोकतान्त्रिक मूल्य विपरीत कदमका रूपमा बुझिएको उल्लेख गरेका छन्। उनका अनुसार यस्तो निर्णयले लोकतन्त्रको आधार मानिने विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने जोखिम देखिन्छ।

0 Comments