२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनी नगरपालिकाबाट करदाता सेवा औपचारिक रूपमा सुरु

अ+ अ-

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिकामा पहिलो पटक करदाता सेवा सञ्चालनमा आएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालबीच मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएपछि सेवा प्रवाह औपचारिक रूपमा सुरु गरिएको हो।

संघीय सरकारको गत कात्तिक १७ गतेको निर्णयअनुसार स्थानीय तहबाट करदाता सेवा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएपछि म्याग्दीमा यो सेवा पहिलो पटक बेनी नगरपालिकाबाट सुरु भएको जनाइएको छ।

नयाँ सेवासँगै नगरपालिकामार्फत व्यक्तिगत तथा संस्थागत प्यान नम्बर दर्तालगायतका करसम्बन्धी सेवाहरू उपलब्ध हुने जनाइएको छ।

0 Comments