२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद हर्क साम्पाङद्वारा एमसीसी खारेज गर्न माग

अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभाको पहिलो बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गरेका छन्।

साम्पाङले बैठकमा सरकारलाई जनताको चाहना र माग अनुसार निर्णय गर्न आग्रह गर्दै आफ्नो मन्तव्य राखेका हुन्।

उनले भने, “म जनताको मागहरू, जनताले चाहेका कुराहरू के कस्ता छन् भन्ने कुरा बुँदागत रूपमा वाचन गर्न चाहन्छु। पृथ्वी रहीरहुन्जेलसम्म यो देश रहनुपर्छ। हाम्रो देशको अंकित झण्डा रहिरहनुपर्छ।”

सांसद साम्पाङले एमसीसी परियोजना असमान, राष्ट्रघाती व्यापारिक सन्धी भएको उल्लेख गर्दै देशको स्वाधीनता र असंलग्न परराष्ट्र नीतिको रक्षा गर्न खारेज आवश्यक रहेको तर्क प्रस्तुत गरेका छन्।