२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको हितका सबै काममा दुवै सदनले साझेदारी गर्नुपर्नेमा रामकुमारी झाँक्रीको जोड

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाकी नवनिर्वाचित सदस्य रामकुमारी झाँक्रीले देश र जनताको हितका सबै काममा संसद्का जोकोहीसँग पनि साझेदारी गर्नुपर्ने बताएकी छिन्।

सोमबार शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाँक्रीले संसद्का दुवै सदनले साझेदारी गर्नुपर्ने बताइन्।

शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संविधानतः संसद्का दुई सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) गठन गरिएको उल्लेख गर्दै उनले कसैले पनि हतोत्साहित वा त्रासदीको भावनाबाट हेर्न नहुने बताइन्।

‘यी दुईवटै सदन राष्ट्र र जनताको पक्षमा काम गर्न शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संविधानतः फर्मेसन भएका हुन्। त्यसकारण जनता र राष्ट्रको हितमा हुने हरकाममा जोकोहीसँग पनि साझेदारी गरेर पार्लियामेन्टको काम गर्नुपर्छ। त्यसकारण यसमा कसैले पनि हतोत्साहित वा त्रासदीको भावनाबाट हेर्नुहुँदैन,’ झाँक्रीले भनिन्।