काठमाडौँ । लेखापाल पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो । लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०००१/०८१-८२ (खुला), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी, लेखापाल पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।








