२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुपाल्चोकमा ५५.६९ प्रतिशत मतदान

अ+ अ-

सिन्धुपाल्चोक । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकमा कुल ५५.६९ प्रतिशत मतदान भएको छ।

जिल्लाका दुई निर्वाचन क्षेत्रमा सम्पन्न मतदानमा २ लाख ७४ हजार ९९८ मतदातामध्ये १ लाख ५३ हजार १४८ मत खसेको जनाइएको छ । 

प्राप्त विवरणअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा कुल १ लाख ३६ हजार ९८५ मतदातामध्ये ७३ हजार ७१५ मत खसेको छ, जुन ५३.८१ प्रतिशत हो। यस क्षेत्रमा महिला ६५ हजार ७२३ मतदातामध्ये ३२ हजार ६२० (४९.६३ प्रतिशत) र पुरुष ७१ हजार २६२ मतदातामध्ये ४१ हजार ९५ (५७.६६ प्रतिशत) मतदान भएको छ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा कुल १ लाख ३८ हजार १३ मतदातामध्ये ७९ हजार ४३३ मत खसेको छ, जुन ५७.५५ प्रतिशत हो। यस क्षेत्रमा महिला ६५ हजार ९७३ मतदातामध्ये ३६ हजार ३८६ (५५.१५ प्रतिशत) र पुरुष ७२ हजार ४० मतदातामध्ये ४३ हजार ४७ (५९.७५ प्रतिशत) मतदान भएको छ।

समग्र जिल्लामा महिला १ लाख ३१ हजार ६९६ मतदातामध्ये ६९ हजार ६ मत खसेको छ भने पुरुष १ लाख ४३ हजार ३०२ मतदातामध्ये ८४ हजार १४२ मत खसेको छ।