२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मी-१ मा २०७९ का उम्मेदवार दामोदर भण्डारीद्वारा रास्वपा परित्याग गरेको घोषणा

अ+ अ-

काठमाडौँ । गुल्मी-१ निर्वाचन क्षेत्रमा २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका दामोदर भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग हुने निर्णय गरेका छन्।

भण्डारीले सोमबार सार्वजनिक वक्तव्य जारी गर्दै पार्टीको साधारण सदस्यता र आफूलाई तोकिएका सबै जिम्मेवारीबाट अलग भएको जानकारी दिएका हुन्।

उनले उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै योगदान, निष्ठा र समर्पणभन्दा पहुँच र प्रभावलाई प्राथमिकता दिइएको आरोप लगाएका छन्। आफ्ना भनाइअनुसार पारदर्शिता र स्पष्ट मापदण्डबिना उम्मेदवार चयन गरिएको दाबी गरेका छन्।

भण्डारीले पार्टीले सार्वजनिक रूपमा प्रतिपादन गरेका मूल्य, विधि र राजनीतिक आचारसंहितासँग व्यवहारिक निर्णय मेल नखाने टिप्पणी पनि गरेका छन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले गुल्मी-१ बाट प्रत्यक्षतर्फ १ हजार ८८२ मत प्राप्त गरेका थिए। सोही निर्वाचनमा उक्त क्षेत्रबाट समानुपातिकतर्फ रास्वपाले ८ हजार ११६ मत हासिल गरेको थियो।

उक्त क्षेत्रमा यसपटक पार्टीले सागर ढकाललाई उम्मेदवारका रूपमा अघि सारेको छ।