२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा कार्यकर्ताले वीरेन्द्रको सालिकमाथि चढेर प्रदर्शन गरेकोप्रति राप्रपाको आपत्ति, माफी माग्न आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तुल्सीपुरमा राजा वीरेन्द्रको सालिकमाथि रास्वपा कार्यकर्ताद्वारा प्रदर्शन गरिएको घटनाप्रति आपत्ति जनाएको छ।

रास्वपा सभापति रवि लामिछाने दाङ भ्रमणको क्रममा तुलसीपुर नगरपालिकाको वीरेन्द्र चोकमा कार्यकर्ताहरूले सालिकमाथि चढेर प्रदर्शन गरेका थिए।

राप्रपा लुम्बिनी प्रदेश सचिव राजेन्द्र अधिकारीले जारी गरेको विज्ञप्तिमा यो कार्यलाई अपमानजनक र अभद्र ठहर गर्दै घोर भर्त्सना एवं खेद व्यक्त गरिएको छ। विज्ञप्तिमा भनिएको छ कि यस्तो अराजकतापूर्ण व्यवहार कसैको आस्थामा असर पुर्‍याउन सक्ने भएकाले सहनयोग्य छैन। रास्वपाले आफ्नो धारणा स्पष्ट पार्दै माफी माग्न र भविष्यमा पुनरावृत्ति नगर्ने प्रतिबद्धता जनाउन आग्रह गरिएको छ।

त्यसैगरी, विज्ञप्तिमा निर्वाचनमा मतदाताले निर्धक्क मतदान गर्न सक्ने वातावरण सुनिश्चित गर्न सबै दलको जिम्मेवारी रहेको उल्लेख गरिएको छ। राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत उक्त विज्ञप्ति सेयर गरेका छन्।