२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ले भने : ‘अन्तिमपल्ट चुनाव लड्न रुकुम आएको हुँ’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको बताएका छन् ।

३० औँ ‘जनयुद्ध’ दिवसका अवसरमा रुकुम पूर्वको भूमे गाउँपालिकास्थित खाबाङबगरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले परिवर्तनका लागि भएको लडाइँमा रुकुम पूर्वले गरेको योगदान र बलिदानको सम्मान गर्दै रुकुमेलीप्रति आभार व्यक्त गर्न यसपल्ट यहाँबाट उम्मेदवार बनेको बताएका हुन् । 

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवार बनेका दाहालले शान्ति सम्झौतापछि पहिलोपल्ट ‘जनयुद्ध’ दिवस मनाउन रुकुम आएकोमा खुसी व्यक्त समेत गरे । ‘रुकुम पूर्व क्रान्तिको उद्‌गम भूमि मात्र होइन, शान्ति प्रक्रियाको निर्णय गर्ने थलो पनि हो,’ उनले भने, ‘यही भूमिबाट हामीले पहिलोपल्ट क्रान्तिको उद्‌घोष गरिएको थियो र यहीको चुन्बाङबाट गणतन्त्रमा जाने निर्णय गरिएको हो । यसकारण यो जिल्ला इतिहास निर्माण गर्ने थलो हो ।’ 

यस अवसरमा रुकुम आउन पाएकोमा आफू केही भावुक र धेरै जिम्मेवार एवं गौरवान्वित भएको बताउँदै दाहालले रुकुम पूर्वको विकास र समृद्धिका लागि आफू र आफ्नो पार्टीले विभिन्न कामहरू गर्ने बताउँदै प्रतिबद्धतासमेत व्यक्त गरे । साथै उनले अगामी ५ वर्षका लागि आफ्नो पार्टीले सरकार चलाउन पाएमा देशलाई विकासको मार्गमा प्रवेश गराउनेसमेत बताएका छन् ।