२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा नभएको भन्दै विनितालक्षित ज्ञानेन्द्र शाहीले फर्काए जवाफ

अ+ अ-

काठमाडौँ । राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लामा आफ्नो उम्मेदवारी कुनै पार्टी र व्यक्तिविरुद्ध नभएको बताएका छन्।

रास्वपाकी उम्मेदवार विनीता कठायतले रवि लामिछाने र बालेन शाह मेरो साथी हुन्’ शाहीले भोट मागेको आरोप लगाएपछि उनले यस्तो बताएका हुन्।

एक भिडिओ सन्देश जारी गर्दै शाहीले भनेका छन्, ‘मेरो उम्मेदवारी कुनै दलका विरुद्ध, कुनै पार्टीका विरुद्ध र कुनै व्यक्तिका विरुद्धमा होइन। मेरो उम्मेदवारी त केन्द्र सत्ताले सधैँ जुम्लाका प्रतिनिधिलाई सम्झिने र गर्ने दास व्यवहार र दास प्रथाका विरुद्धमा हो। त्यसैले हामीले एउटै टेबलमा बसेर, एउटै कपमा चिया खाएर जुम्ली जनताको आशीर्वाद ग्रहण गर्नु नै हाम्रो परम कर्तव्य हो।’

प्रजातान्त्रिक प्रक्रियालाई अभ्यास गर्दै, प्रजातान्त्रिक प्रक्रियालाई अवलम्बन गर्दै चुनावी माहोलमा होमिनु र जुम्ली जनताको आशीर्वाद थाप्नु आफ्नो कर्तव्य भएको बताएका छन्।

जुम्लाको मान, सम्मान, इज्जत, प्रतिष्ठा, यहाँको खस मस्टो संस्कृति, परम्परा र खस सभ्यता जुम्लाको सम्पत्ति भएको उल्लेख गरेका छन्।