२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आसन्न निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय युवा संघले सबै क्षेत्रमा परिचालन संरचना बनाउने

अ+ अ-

काठमाडौँ । नेकपा एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आगामी निर्वाचनलाई ध्यानमा राखी देशभरका सबै निर्वाचन क्षेत्रमा परिचालन संरचना गठन गर्ने निर्णय गरेको छ।

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संघले पार्टीका उम्मेदवारहरूको पक्षमा संगठनात्मक परिचालन सुदृढ गर्ने उद्देश्यले प्रत्येक निर्वाचन क्षेत्रमा ‘परिचालन कमाण्ड’ गठन गरिने जानकारी दिएको हो। संघका अनुसार संगठनका सदस्यहरूलाई समन्वित रूपमा सक्रिय बनाउँदै निर्वाचन अभियान सञ्चालन गरिनेछ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष महाराज गुरुङले परिचालन कमान्डहरूले प्रचार-प्रसारका योजना तयार गर्ने, मतदातामाझ सचेतना अभिवृद्धि गर्ने, मतदान प्रक्रियामा सुरक्षित र सहज वातावरण निर्माण गर्न सहयोग गर्ने तथा उम्मेदवारसँग सम्बन्धित सुरक्षात्मक व्यवस्थामा समन्वय गर्ने बताए।

उनका अनुसार देशभरका ६ हजार ७ सय ४३ वटा वडामा वडा कमाण्डर र १० हजार ९ सय ६७ वटा मतदान केन्द्रमा बुथ कमाण्डर तोकिसकिएको छ।

आम निर्वाचनमार्फत समृद्ध नेपालको लक्ष्यलाई अघि बढाउने उम्मेदवारहरूलाई समर्थन गर्न संगठनले प्रभावकारी भूमिका निर्वाह गर्ने अध्यक्ष गुरुङले स्पष्ट पारेका छन्।