२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवा नियमावली लोक सेवा आयोगमा पठाउने निर्णय 

अ+ अ-

काठमाडौँ । बागमती मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरेको छ ।

सरकारका  प्रवक्ता एवं प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार बैठकले प्रादेशिक कृषि थोकबजार सञ्चालनसम्बन्धी मस्यौदालाई स्वीकृत गरेको छ । 

विज्ञान प्रविधि नवप्रवर्द्धन विकास कोष सञ्चालनको मस्यौदा २०८२ लाई सो बैठकले अनुमोदन गरेको छ ।

प्रदेशको विभिन्न मन्त्रालयबाट सिफारिस भई आएको राष्ट्रिय गौरवको आयोजना र बहुवर्षीय योजनालाई तत्काललाई कार्यान्वयन ल्याउन आर्थिक मामिला तथा योजना मन्त्रालयलाई बजेट विनियोजित गर्न स्वीकृत प्रदान गरेको सरकारको प्रवक्ता प्रभात तामाङले जानकारी दिए । 

यसैगरी, सो बैठकले प्रदेशका सांसदहरूको स्वकीय सचिवको तलवभत्ता सुविधासम्बन्धी समस्यालाई लिएर निकास दिन प्रदेश ऐनको मातहतमा रहेर कार्यान्वयन गर्ने निर्णय गरिएको प्रवक्ता प्रभात तामाङ बताए ।