२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हजारौँ संख्यामा उपस्थित महाधिवेशन प्रतिनिधिहरूको भेलालाई हल्का रूपमा नलिन गगन थापाको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले हजारौँ संख्यामा उपस्थित भएका महाधिवेशन प्रतिनिधिहरूको भेलालाई हल्का रूपमा नलिन आग्रह गरेका छन्। 

भुकुटीमण्डपमा बन्द सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भागबण्डाका लागि भेला गरेको हल्ला फैलाइएको बताए।

‘यो त टिकेट र भागबण्डाका लागि गरिएको भनेर हल्ला फैलाइएको छ। यसले अझै के पुष्टि हुन्छ भने उनीहरूले हाम्रो कुरा बुझेकै छैनन्। हामीलाई सभापति चाहिएन भनिरहेका छौँ। टिकट चाहिँदैन भनिरहेका छौँ, ‘उनले भने, ‘हजारौँ संख्यामा सहभागी प्रतिनिधिहरूको विशेष महाधिवेशनलाई हल्का रूपमा नलिऔँ।’

उनले प्रक्रिया अघि बढिसकेकाले जे गर्छ हलले गर्ने बताए। 

उनले विशेष महाधिवेशनमार्फत सिंगो काँग्रेसलाई उज्यालो बनाएको बताए। ‘हामीले सभापति, कार्यवाहक सभापति, जिल्ला सभापतिहरू सबै जना यहीँ छन् भनेर मानेर छलफल गरिरहेका छौँ। नआएका एक जनाले उभिएर भनोस्, विशेष महाधिवेशन गरेर काँग्रेसलाई हानी गर्ने काम गर्‍यो, ‘उनले भने, ‘हामीले हानी गरेनौँ। काँग्रेसलाई थप उज्यालो बनायौँ। काँग्रेसले सम्हाल्छ भनेर थप भरोसा बनायौँ।’

उनले दिवंगत प्रदीप गिरीको भनाइ सम्झिँदै काँग्रेसले गुट नभएर गिरोह बनाएको बताएका थिए। बन्द सत्रमा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको थियो।