काठमाडौँ । मधेस प्रदेश लोक सेवा आयोगले अधिकृतस्तर नवौँ तहको पद संख्या संशोधन गरेको छ ।
आइतबारको निर्णयानुसार आयोगबाट मिति २०८२/०९/०१ गते प्रकाशित स्थानीय तहका निम्न सेवा, समूह, अधिकृतस्तर नवौँ तहको बढुवा तथा खुला विज्ञापनमा पद संख्या संशोधन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना








