२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घटाइयो नगद कारोबारको सीमा, ५ लाख बढीको कारोबार चेकबाट मात्रै गर्न पाइने

अ+ अ-

काठमाडौँ । अब बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीले ५ लाखसम्मको कारोबार मात्रै अनलाइनबाट गर्न पाउने भएका छन्। 

राजपत्रमा प्रकाशित भइसकेको सरकारी निर्णय कार्यान्वयन गराउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नगद सीमासम्बन्धी निर्देशन दिएको हो। 

नयाँ व्यवस्थाअनुसार अब वस्तु तथा सेवा खरिदका लागि ५ लाखभन्दा बढीको रकम भुक्तानी गर्नुपर्दा ग्राहकले चेकबाट मात्रै गर्न पाउनेछन्।

यस्तै वित्तीय संस्था निक्षेप राख्न वा झिक्न अथवा अन्य वित्तीय कारोबार गर्नका लागि चेक अनिवार्य गरिएको हो। यसअघि चेक क्लियरिङ तथा भुक्तानीसम्बन्धीको कारोबारमा १० लाखसम्मको कारोबार चेकविना नै गर्न पाउने व्यवस्था थियो।

सो व्यवस्थालाई संशोधन गर्दै ५ लाखमा झारिएको छ। राष्ट्र बैंकको निर्देशनले निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाई नगद भुक्तानीका लागि दिएको निवेदनको ब्यहोरा खुलाएमा उक्त सीमाभन्दा बढी नगद भुक्तानी गर्न पाउने वैकल्पिक व्यवस्था पनि गरेको छ।