२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वगोर्खा सैनिक आरोही बुढामगरले रचे विश्व कीर्तिमान

अ+ अ-

काठमाडौँ । पूर्व गोर्खा सैनिक हरि बुढामगरले अन्टार्कटिकाको सर्वोच्च शिखर माउन्ट भिन्सनको सफल आरोहण गरेका छन्।

बुढामगर विश्वका सातै महाद्वीपका अग्ला हिमाल (सेभेन समिट) पूरा गर्ने पहिलो ‘डबल एभब नि’ (दुवै खुट्टा घुँडा माथिबाट काटिएको अवस्था) आरोही बनेका छन्।

क्रिसमसको पूर्वसन्ध्यामा बेलायतबाट अन्टार्कटिका प्रस्थान गरेका बुढामगरले आफ्ना सहयोगीहरू अविरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पाको साथमा ३ दिनको कठिन आरोहणपश्चात् ६ जनवरी २०२६ राति १० बजे ४,८९२ मिटरको उचाइमा पाइला टेके।

अन्टार्कटिकाको माइनस २५ डिग्री सेल्सियसको अत्यधिक कठाङ्ग्रिँदो चिसो, हावा र हिउँको ठाडो भिरलाई कृत्रिम खुट्टाको सहायताले परास्त गर्दै उनले ‘असम्भव केही छैन’ भन्ने सन्देश विश्वभर फैलाएका छन्।

आरोहणपछि बुढामगरले आफ्नो सपना र दृढ संकल्पले जीवनका जस्तोसुकै अवरोधलाई जित्न सकिने बताउँदै यो सफलता अपाङ्गता भएका व्यक्तिहरूप्रतिको धारणा बदल्ने अभियानमा एउटा कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन्।