काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बा वा सो सरह पदको उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै नायब सुब्बा पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नम्बर १४७५१-१४७५४/०८१-८२ (खुला तथा समावेशी) नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको सिफारिस गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :

यस्तै, लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नम्बर १४७५१/०८१-८२ (खुला) र १४७५३/०८१-८२ (आ.ज.) नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी, लेखापाल पदको पनि उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :







