२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस विशेष महाधिवेशनको तयारी सुरु, भृकुटीमण्डपमा मञ्च निर्माण गरिँदै

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पुस २७ गतेका लागि तय भएको छ । काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन हुने तय भएसँगै त्यसपक्षीय नेताहरू तयारीमा लागेका छन् ।

अनामनगरस्थित सिंहदरवारको पूर्वी गेटनजिकै रहेको विशेष महाधिवेशन सचिवालयको समन्वयमा तयारी गरिएको छ ।

करिब एक हजार स्वयंसेवक हुने स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाले जानकारी दिए। उनका अनुसार भृकुटीमण्डपमा आजदेखि मञ्च निर्माणको काम सुरु हुनेछ ।

विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको छ । उता संस्थापन समूहले भने विशेष महाधिवेशनको काउन्टरमा युवा भेला, केन्द्रीय सदस्यहरूको भेला डाकेको छ ।

अहिले विशेषको कार्यालयमा विभिन्न समितिमा रहेकाहरूले आ-आफ्नो तयारी गरिरहेका छन् । केही नेता कार्यकर्ता भने भृकुटीमण्डपमा पनि भेला हुन थालेका छन् ।