२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले नेताहरूको जिम्मेवारी निर्वाचन पछि हेरफेर हुनसक्ने

अ+ अ-

काठमाडौँ । एमालेले नेताहरूलाई हाल दिएको जिम्मेवारी निर्वाचन लक्षित मात्रै भएको र पछि हेरफेर हुनसक्ने महासचिव शंकर पोखरेलले बताएका छन् ।

मंगलबारको बैठकले पार्टीको प्रदेश र जिल्ला समन्वय गर्न इञ्चार्ज तोक्ने, संगठन र प्रचार कामलाई तत्कालका निम्ति व्यवस्थापन गर्ने गरी केही जिम्मेवारी दिएको थियो । निर्वाचनपछि कामको समीक्षाका आधारमा हेरफेर हुने पोखरेलले बताएका छन् ।

उनले भने, ‘उहाँहरूले निर्वाचनका लागि तोकिएको जिम्मेवारी के-कसरी पूरा गर्नुहुन्छ, त्यस आधारमा त्यसपछि पनि त्यो जिम्मेवारी कायम हुने कि नहुने भन्ने कुरा तय हुन्छ ।’

तर, ११ औँ महाधिवेशनमा विभिन्न प्रदेश र जिल्ला कमिटीका पदाधिकारीले केन्द्रीय नेतृत्वमा उम्मेदवार दिएर स्वतः रिक्त भएका स्थानका पदपूर्ति भने कायम रहने पोखरेलले बताए ।