२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यापार घाटा घटाउन निर्यात बढाउनुपर्नेमा उद्योग मन्त्री सिन्हाको जोड

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले व्यापार घाटा घटाउन निर्यातलाई जोड दिनुपर्ने बताएका छन् ।

नेपाल निर्यात परिषद्को २८औँ वार्षिक साधारण सभा एवम् १०औँ निर्यात दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री सिन्हाले विदेशी मुद्रा भित्र्याउन निर्यातमा जोड दिनुपर्ने बताएका हुन् । 

विदेशी मुद्रा भित्र्याउन र व्यापार घाटा कम गर्ने क्षेत्र निर्यात भएकाले यसलाई बढाउन आवश्यक भएको उनको भनाइ थियो ।

मन्त्री सिन्हाले स्वदेशी वस्तुको निर्यात बढाएर मुलुकको अर्थतन्त्र चलायमान बनाउन सकिने बताए । सरकारले निर्यात प्रवर्द्धन गर्न प्रयत्न गरे पनि सन्तुष्ट हुन नसकेको उनले उल्लेख गरे । मन्त्री सिन्हाले भने, “निर्यातमा देखिएका प्रकियागत र कार्यविधिगत समस्या सहजीकरण गर्न सरकार तयार छ । निर्यातलाई  प्रोत्साहन गर्न कार्यविधि तयार गरिँदै छ ।”

निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले विदेशी मुद्रा भित्र्याउने निर्यातजन्य वस्तुमा सरकारले दिइरहेको नगद अनुदान रोकिँदा व्यवसायी मर्कामा परेको बताए । उनले नगद अनुदान रोक्ने सरकारको निर्णय तत्काल सच्याउन माग गरे । नेपालबाट आर्थिक वर्ष २०८१/८२ मा रु. दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा रु. ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको छ ।