काठमाडौँ । लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै सहायक कम्प्युटर अपरेटर पदको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, खोटाङ कार्यालयको विज्ञापन नम्बर ११००९-११०१०/०८१-८२ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची :

यस्तै, लोक सेवा आयोग, खोटाङ कार्यालयको विज्ञापन नम्बर ११००७-११००८/०८१-८२ (खुला तथा समावेशी), वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प.अनं.द्वितीय श्रेणी, सिनियर गेम स्काउट पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची :








